अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

आज यी तीन प्रदेशमा चट्याङ्ग सहित वर्षाको सम्भावना

आज यी तीन प्रदेशमा चट्याङ्ग सहित वर्षाको सम्भावना


काठमाडौं -नेपालको मौसममा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव कायम रहेकोले आज बिहान देशभर आंशिक बदली भइरहेको छ । आज दिउसो गण्डकी,कर्णाली र सुदुरपश्चिम प्रदेशका पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।