अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सिटिजन बैंकले कर्मचारी माग्यो

सिटिजन बैंकले कर्मचारी माग्यो


काठमाडौं-सिटिजन बैंकले विभिन्न पदका लागि आवश्यक कर्मचारी माग गरेको छ। बैंकले एक सूचना जारी गर्दै म्यानेजमेन्ट ट्रेनी र ट्रेनी असिस्टेन्ट पदका लागि कर्मचारी माग गरेकाे हाे ।

बैंकले मागेकाे पदका लागि याेग्यता पुगेका तथा इच्छुक नागिरकले बैशाख २५ गतेभित्र आवेदन दिन सक्नेछन् । आवेदन बैंकको वेबसाइटै दिन सकिन्छ।