अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

१०० रुपैयाँको नोटमा नेपालको नयाँ नक्शा राख्ने निर्णय

१०० रुपैयाँको नोटमा नेपालको नयाँ नक्शा राख्ने निर्णय


काठमाडौं-१०० रुपैयाँको नोटमा नेपालको नयाँ नक्सा राखिने भएको छ।

मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले नोटको अग्रभागको पृष्ठभूमिमा रहेको नेपालको नक्साको सट्टा नयाँ नक्सा राखेर नयाँ डिजाइन गर्न स्वीकृति दिएको हो।