अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कोशी प्रदेश प्रमुखद्वारा बजेट अधिवेशन आह्वान

कोशी प्रदेश प्रमुखद्वारा बजेट अधिवेशन आह्वान


विराटनगर-कोशी प्रदेशका प्रमुख परशुराम खापुङ्गले बजेट अधिवेशन आह्वान गर्नुभएको छ।

प्रदेश प्रमुख कार्यालयका सूचना अधिकारी रामकुमार श्रेष्ठका अनुसार प्रदेश प्रमुख खापुङ्गले वैशाख ३१ गतेका लागि बजेट अधिवेशन आह्वान गर्नुभएको हो।

आगामी सोमबार बिहान ११ बजे प्रदेश सभा हलमा बैठक बस्नेछ।