अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मुगुमा विमानले ठक्कर दिँदा आफ्नै कर्मचारी गम्भीर घाइते

मुगुमा विमानले ठक्कर दिँदा आफ्नै कर्मचारी गम्भीर घाइते


मुगु-मुगुस्थित रारा विमानस्थलमा उड्ने तयारीमा रहेको विमानले ठक्कर दिँदा विमानकै कर्मचारी घाइते भएका छन्।

बिहीबार नेपालगन्जका लागि यात्रुहरू राखेर उड्ने तयारीमा रहेको सीता एयरको ट्विनअटर विमानको अघिल्लो भागले ठक्कर दिँदा सोही विमानका मुगु स्टेसन प्रमुख धीरेन्द्र भाम गम्भीर घाइते भएका हुन्।

भाम विमानका चालकहरूलाई विमान उडान संकेत गरिरहेका वेला चालकले बोलाएपछि विमानतर्फ जाँदै गर्दा विमान गुड्न सुरु गरेर विमानको अघिल्लो भागले ठक्कर दिएको प्रहरी जनाएको छ।