अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

कक्षा-१२ पास विद्यार्थीलाई स्टार्टअप उद्योगसँग जोडिने

कक्षा-१२ पास विद्यार्थीलाई स्टार्टअप उद्योगसँग जोडिने


काठमाडौं-सरकारले कक्षा १२ पछि स्टार्टअप उद्योगसँग जोड्ने भएको छ।

बजेट वक्तव्यमार्फत मंगलबार अर्थमन्त्री वर्षमान पुनले विद्यार्थीलाई व्यवसायी बनाउन स्टार्टअप उद्योगमा काम गर्ने व्यवस्था मिलाइने बताउनु भएको हो।

साथीबाट सिक्ने साथीलाई सिकाउने कार्यक्रम सञ्चालन गरिने भएको छ। विदेशका विद्यार्थीलाई नेपालमा ल्याउनका लागि भिषामा सहजीकरण गरिने भएको छ।

शिक्षा तथा विज्ञान मन्त्रालय अन्तगर्त २ खर्ब ३ अर्ब ६६ करोड रुपैयाँ विनियोजन गरेको छ।