अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

जहाज दुर्घटनाको थप जानकारी लिन प्रधानमन्त्री ओली विमानस्थल जानुहुँदै

जहाज दुर्घटनाको थप जानकारी लिन प्रधानमन्त्री ओली विमानस्थल जानुहुँदै


काठमाडौं- सौर्य एयरको जहाज दुर्घटना बारेमा जानकारी लिन प्रधानमन्त्री केपी शर्मा ओली विमानस्थल जान लाग्नु भएको छ ।
उहाँको सचिवालयले दिएको जानकारी अनुसार घटनाबारे जानकारी दिन नागरिक उड्ययन प्राधिकरणको टोलीलाई पनि विमानस्थलमा बोलाइएको छ ।