अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सभामुख घिमिरेद्वारा ६ वटा समितिका सभापतिसँग छलफल गर्नुहुँदै

सभामुख घिमिरेद्वारा ६ वटा समितिका सभापतिसँग छलफल गर्नुहुँदै


काठमाडौँ-सभामुख देवराज घिमिरेले  ६ वटा समितिका सभापतिसँग आज दिउँसो ३ बजे सिंहदरवारस्थित कार्यकक्षमा छलफल गर्नुहुने भएको छ।

संसद बिजनेसविहीन भएपछि सभामुखले विधेयक विचाराधीन रहेका ६ वटा समितिका सभापतिसँग छलफल गर्न लाग्नु भएको होश्।