अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

हेलिकोप्टर दुर्घटनापछि प्रधानमन्त्रीले बोलाउनुभयो आकस्मिक मन्त्रिपरिषद् बैठक

हेलिकोप्टर दुर्घटनापछि प्रधानमन्त्रीले बोलाउनुभयो आकस्मिक मन्त्रिपरिषद् बैठक


काठमाडौँ-नुवाकोटको शिवपुरीमा भएको हेलिकप्टर दुर्घटनापछि प्रधानमन्त्री केपी शर्मा ओलीले आकस्मिक मन्त्रिपरिषद्को बैठक बोलाउनु भएको छ।

बुधबार दिउँसो नुवाकोटमा एयर डाइनेष्टीको हेलिकप्टर दुर्घटना भएर ५ जनाको मृत्यु भएको छ। दुर्घटनलगत्तै मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाइएको हो।

प्रधानमन्त्री ओलीले दुर्घटनाबारे दुःख व्यक्त गर्नुभएको छ। सिंहदरबारस्थित उपत्यका मेयर्स फोरमका पदाधिकारीहरूसँग भेटघाटमा रहेका प्रधानमन्त्री ओलीले दुर्घटना हुनु दुःखद् भएको बताउनु भयो।