काठमाडौं-मन्त्रिपरिषद्को आकस्मिक बैठक सुरु भएको छ।
नुवाकोटमा भएको हेलिकप्टर दुर्घटनाकाबारे राहतबारे निर्णय लिन मन्त्रिपरिषद् बैठक बसेको हो।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बैठक सुरु भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

प्रतिक्रिया