अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

संक्रमणकालीन न्यायसम्बन्धी विधेयकको प्रतिवेदन समितिबाट सर्वसम्मतिले पारित

संक्रमणकालीन न्यायसम्बन्धी विधेयकको प्रतिवेदन समितिबाट सर्वसम्मतिले पारित


काठमाडौं-संक्रमणकालीन न्याय सम्बन्धी विधेयक संशोधन गर्न तीन दलका नेता रहेको कार्यदलले तयार पारेको प्रतिवेदनको मस्यौदा प्रतिनिधिसभाको कानुन, न्याय तथा मानवअधिकार समितिले सर्वसम्मतिले  पारित गरेको छ। 

बिहीबार सिंहदरबारमा बसेको समिति बैठकमा उक्त प्रतिवेदनबारे छलफल भएको थियो। छलफल भएपछि समितिले सर्वसम्मत रुपमा उक्त प्रतिवेदनको मस्यौदा पारित गरेको हो।