काठमाडौँ-न्याय परिषदले देशभर रिक्त ३५ जिल्ला न्यायाधीश नियुक्तिका लागि सिफारिस गरेको छ। न्याय परिषदको आज (शुक्रबार) बसेको बैठकले न्याय सेवाबाट २५ जना, सरकारी वकिलबाट ६ जना र कानून सेवाबाट ४ जनालाई जिल्ला न्यायाधीशमा नियुक्ति सिफारिस गरेका हो।
न्याय परिषद्को सिफारिसका आधारमा प्रधानन्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठले सरुवाको निर्णय गर्नेछन्।
हेर्नुस् सूची




प्रतिक्रिया