अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बझाङमामा पहिरो चारजना बेपत्ता,पाँचजनाको उद्धार

बझाङमामा पहिरो चारजना बेपत्ता,पाँचजनाको उद्धार


काठमाडौं – बझाङमा गएराती पहिरो जाँदा ४ जना बेपत्ता भएका छन्।

आइतबार राति बुङ्गल नगरपालिका १० स्थित चुमेडामा एक घरमाथिबाट पहिरो जाँदा ४ जना बेपत्ता भएको बुङ्गल नगरपालिकाका उपप्रमुख धनबहादुर बोहराले जानकारी दिनुभयो ।

बोहोरकाअनुसार पहिरोमा पुरिएका ५ जनाको उद्धार गरिएको छ । घटनाबारे थप विवरण आउन बाँकी छ ।