अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

पोखराको सूर्यदर्शन सहकारी ठगीमा थप २५ जनाविरुद्ध पक्राउ पुर्जी जारी

पोखराको सूर्यदर्शन सहकारी ठगीमा थप २५ जनाविरुद्ध पक्राउ पुर्जी जारी


पोखरा-कास्कीको पोखरास्थित सूर्यदर्शन सहकारी ठगी प्रकरणमा थप २५ जनाविरूद्व पक्राउ पुर्जी जारी भएको छ।

जिल्ला अदालत कास्कीले पुरक जाहेरी परेका जीवी राईका आफन्त, कर्मचारी लगायत रहनु भएको छ।

पूर्वगृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरूद्व पनि कास्की प्रहरीमा पुरक जाहेरी परेको छ। तर उहाँविरूद्व भने पक्राउ पुर्जी जारी भएको छैन।

कास्की प्रहरीले केही दिन अगाडि लामिछानेको काठमाडौंमै आएर बयान लिएको थियो।