अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषकाे बैठकमा भाग लिन अमेरिका जानुहुँदै अर्थमन्त्री पौडेल

विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषकाे बैठकमा भाग लिन अमेरिका जानुहुँदै अर्थमन्त्री पौडेल


काठमाडौं-उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल विश्व बैंक समूह र अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)को वार्षिक बैठकमा भाग लिन आज राति अमेरिकाको वासिङटन डीसी जाँदै हुनुहुन्छ।

अमेरिकामा रहँदा अर्थमन्त्री पौडेलले द्विपक्षीय तथा बहुपक्षीय भेटवार्ताहरु गर्ने कार्यक्रम रहेको छ। उनी कात्तिक दोस्रो साता स्वदेश फर्कुनु हुनेछ