अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

एलपी लिम्बुको प्रश्न: संसदीय छानबिन समिति बनाउने प्रचण्ड, गाली चाहिं प्रधानमन्त्री ओलीलाई किन ?

एलपी लिम्बुको प्रश्न: संसदीय छानबिन समिति बनाउने प्रचण्ड, गाली चाहिं प्रधानमन्त्री ओलीलाई किन ?


नेकपा एमालेका नेता एवं सांसद एलपी साँवा लिम्बुले माओवादी केन्द्रका अध्यक्ष पुप्पकमल दाहाल ‘प्रचण्ड’ले नै संसदीय छानबिन समिति बनाएको बताउनु भएको छ।

संसदीय छानबिन समिति माग गर्ने काङ्ग्रेस, समिति बनाउने अध्यक्ष प्रचण्ड र दोषी देखाउने समिति गाली खानुपर्ने चाहिं प्रधानमन्त्री केपी शर्मा ओलीले भन्दै नेता लिम्बुले सामाजिक सञ्जाल फेसबुकमा लेख्नुभएको छ।

सांसद लिम्बुले सामाजिक सञ्जाल फेसबुकमा लेख्नु भएको छ, ‘समिति माग गर्ने काङ्ग्रेस, संसदीय छानबिन समिति बनाउने प्रचण्ड, दोषी देखाउने समिति, कार्यान्वयन गर भन्ने संसद, अनि .. कार्यान्वयन गराउने ठाउँमा भएका कारण गाली खानुपर्ने चै ओलीले… ?’

सहकारीका वचतकर्ताहरुले खाई नखाई भविस्यको लागि जम्मा गरेको रकम हिनामिना गर्ने रवी लामिछाने कार्यान्वयन गर भन्ने संसद, कार्यान्वयन गराउने ठाउँमा भएका कारण गाली खानुपर्ने प्रधानमन्त्री ओलीले भन्नुहुँदै लिम्बुले प्रश्न गर्नुभएको छ।