अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

एमालेलाई जग्गादान विरुद्धको रिट हेर्न नमिल्नेमा

एमालेलाई जग्गादान विरुद्धको रिट हेर्न नमिल्नेमा


काठमाडौं। एमालेलाई भाटभटेनीका मालिक मीनबहादुर गुरुङले गरेको जग्गा दानविरुद्ध सर्वोच्च अदालतमा परेको रिटमा सोमबार पेशी तोकिए पनि सुनुवाइ नहुने भएको छ।

न्यायाधीश नहकुल सुवेदी र नित्यानन्द पान्डेको संयुक्त इजलासमा तोकिएको पेशी हेर्न नमिल्नेमा परेको हो ।

यसअघि एमालेलाई जग्गा दानविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको थियो।