अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

अस्ट्रेलियाको राजदूतमा चित्रलेखा यादव नियुक्त

अस्ट्रेलियाको राजदूतमा चित्रलेखा यादव नियुक्त


‍काठमाडौं-अष्ट्रेलियाको राजदूतमा चित्रलेखा यादव नियुक्त हुनुभएको छ। मन्त्रिपरिषद्को सिफारिसमा नेपाली कांग्रेसकी नेतृ तथा पूर्व उपसभामुख यादवलाई राष्ट्रपति रामचन्द्र पौडेलले राजदूत नियुक्त गर्नुभएको हो।

राष्ट्रपति पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा यादवलाई आइतबार नियुक्त गर्नुभएको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिनुभयो।