अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

ग्यास बोकेको बुलेट त्रिशूलीमा खस्यो

ग्यास बोकेको बुलेट त्रिशूलीमा खस्यो


धादिङ-पृथ्वी राजमार्गस्थित बेनीघाट रोराङ गाउँपालिका-७ को कृष्णभीरबाटआज बिहान ग्यास बोकेको बुलेट त्रिशूली नदीमा खसेको छ।

ग्यास लिएर काठमाडौँ जाँदै गरेको एनएल ०२ एल ३९०७ नम्बरको भारतीय ग्यास बुलेट गाडी त्रिशूली नदीमा खसेको हो।

ग्यास बुलेट बगाएर करिब २ सय मिटर तल पुगेको छ। बुलेट चालकको अवस्था अज्ञात रहेको र प्रहरीले खोजी गरिरहेको बताइएको छ।