अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

झापामा ८३ वर्षीया वृद्धाको हत्या, दुईजना युवक पक्राउ

झापामा ८३ वर्षीया वृद्धाको हत्या, दुईजना युवक पक्राउ


झापाको झापा गाउँपालिका-६ पुष्पाञ्जली टोलकी ८३ वर्षीया फुलमाया मुर्मुको हत्या भएको छ। शनिबार दिउँसो साढे बजे फुलमाया मुर्मुको हत्या भएको प्रहरीले जनाएको छ।

हत्या आरोपमा दुई जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिए। पक्राउ पर्नेमा झापा गाउँपालिका ७ का २८ वर्षीय अजय यादव २४ वर्षका अशोक यादव रहेका छन्।

वृद्धा मृत अवस्थामा रहेको जानकारी प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय झापा तथा मातहत समेतबाट टोलि खटिएको थियो।