अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

झोलुङ्गे पुल निर्माणका क्रममा खसेर भेरी नदीमा दुई जना बेपत्ता

झोलुङ्गे पुल निर्माणका क्रममा खसेर भेरी नदीमा दुई जना बेपत्ता


सर्खेत-सुर्खेतको भेरी नदीको निर्माणाधिन झोलुंगे पुलबाट खसेर दुईजना बेपत्ता भएका छन्।

बेपत्ता हुनेमा रुकुम पूर्वको सिस्ने गाउँपालिका-२ का २४ वर्षीय अनिल घर्ती र अर्जुन झाँक्री मगर रहेको छन्। उनीहरू पुलको कामदार हुन् ।

बराहताल गाउँपालिका–४ कुटा र पञ्चपुरी नगरपालिका–१० चाम्री जोड्ने निर्माणाधीन झोलुङ्गे पुलको लट्ठा बाँध्ने क्रममा उनीहरू खसेका हुन् । उनीहरूको खोजी भइरहेको छ ।