काठमाडौँ-बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरू भएको छ। सोमबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक बसिरहेको हो।
बैठकमा सरकारका नियमित कामकारबाहीबारे छलफल र निर्णय हुनसक्ने बताइएको छ। आज बसेको यो नियमित मन्त्रिपरिषद् बैठक हो ।
प्रतिक्रिया