अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

लेदोसहितको पहिरोले जोमसोम-कोरला सडक पूर्ण रूपमा अवरुद्ध

लेदोसहितको पहिरोले जोमसोम-कोरला सडक पूर्ण रूपमा अवरुद्ध


मुस्ताङ-जोमसोम-कोरला सडकअन्तर्गत वारागुङ-मुक्तिक्षेत्र छुसाङ खण्ड लेदोसहितको पहिरो खसेपछि आज बिहानदेखि पूर्ण रूपमा अवरुद्ध भएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विकास क्षेत्रीका अनुसार सडक विभागसँगको समन्वयमा पहिरो पन्छाउन प्रहरी टोली परिचालन भएको छ।