काठमाडौं-काठमाडौंको तीनकुनेलाई जेनजी चोक घोषणा गर्नुपर्ने मागसहित प्रदर्शनमा उत्रिएका तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।
प्रहरीले अरिश तिवारी, सुनील सिंहलगायतलाई पक्राउ गरेको हो।
काठमाडौंमा अहिले कुनै पनि प्रदर्शन गर्न नपाइने जिल्ला प्रशासन कार्यालयको आदेश उल्लंघन गरेकाले प्रहरीले पक्राउ गरेको हो।






प्रतिक्रिया