अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

३७ वटा मुद्दा खेपिरहेका रानाभाट चाेरीकाे आराेपमा पक्राउ

३७ वटा मुद्दा खेपिरहेका रानाभाट चाेरीकाे आराेपमा पक्राउ


काठमाडौं-प्रहरीले ३७ वटा मुद्दा खेपिरहेका एक युवकलाई चोरीको आरोपमा पक्राउ गरेको छ। पक्राउ पर्नेमा सन्तोष रानाभाट रहेका छन् । उनीविरुद्ध अभद्र व्यवहार, चोरी, लागू औषध लगायत गरी ३७ वटा मुद्दा छन् ।

प्रहरीका अनुसार अभद्र मुद्दा २२ वटा, चोरी मुद्दा १३ वटा, हातहतियार खरखजना मुद्दा १ वटा, र लागू औषध १ वटा दर्ता भएका छन् ।

रानाभाटको हालसम्मको अपराधिक पृष्ठभूमि

१) मिति २०६१।०२।२१ गते काठमाण्डौ प्रहरी परिसरमा अभद्र मुद्दा दर्ता ।
२) मिति २०६१।०९।०७ गते काठमाण्डौ प्रहरी परिसरमा अभद्र मुद्दा दर्ता ।
३) मिति २०६२।०५।०६ गते काठमाण्डौ प्रहरी परिसरमा अभद्र मुद्दा दर्ता ।
४) मिति २०६२।०६।१३ गते काठमाण्डौ प्रहरी परिसरमा अभद्र मुद्दा दर्ता ।
५) मिति २०६३।०२।०९ गते काठमाण्डौ प्रहरी परिसरमा अभद्र मुद्दा दर्ता ।
६) मिति २०६३।०३।२९ गते काठमाण्डौ प्रहरी परिसरमा चोरी मुद्दा दर्ता ।
७) मिति २०६३।०४।१० गते काठमाण्डौ प्रहरी परिसरमा हातहतियार खरखजना मुद्दा दर्ता ।
८) मिति २०६३।१०।०३ गते काठमाण्डौं प्रहरी परिसरमा चोरी मुद्दा दर्ता ।
९) मिति २०६३।११।१५ गते काठमाण्डौ प्रहरी परिसरमा अभद्र मुद्दा दर्ता ।
१०) मिति २०६४।०१।२१ गते काठमाण्डौ प्रहरी परिसरमा अभद्र मुद्दा दर्ता ।
११) मिति २०६५।०६।०१ गते काठमाण्डौ प्रहरी परिसरमा अभद्र मुद्दा दर्ता ।
१२) मिति २०६५।०९।०३ गते काठमाण्डौ प्रहरी परिसरमा चोरी मुद्दा दर्ता ।
१३) मिति २०६६।०५।०२ गते काठमाण्डौ प्रहरी परिसरमा चोरी मुद्दा दर्ता ।
१४) मिति २०६६।१२।०१ गते काठमाण्डौ प्रहरी परिसरमा अभद्र मुद्दा दर्ता ।
१५) मिति २०६७।०५।२० गते काठमाण्डौ प्रहरी परिसरमा अभद्र मुद्दा दर्ता ।
१६) मिति २०६७।०७।२९ गते काठमाण्डौ प्रहरी परिसरमा अभद्र मुद्दा दर्ता ।
१७) मिति २०६७।०९।२८ गते काठमाण्डौ प्रहरी परिसरमा अभद्र मुद्दा दर्ता ।
१८) मिति २०६८।०१।०२ गते प्रहरी बृत्त कालिमाटीमा अभद्र मुद्दा दर्ता ।
१९) मिति २०६८।०२।२४ गते काठमाण्डौ प्रहरी परिसरमा चोरी मुद्दा दर्ता ।
२०) मिति २०६८।०७।१६ गते प्रहरी बृत्त कालिमाटीमा अभद्र मुद्दा दर्ता ।
२१) मिति २०६८।०८।१६ गते जिल्ला प्रहरी परिसर ललितपुरमा अभद्र मुद्दा दर्ता ।
२२) मिति २०६९।०१।२७ गते जिल्ला प्रहरी कार्यालय पर्सामा लागुऔषध मुद्दा दर्ता ।
२३) मिति २०६९।०६।१६ गते जिल्ला प्रहरी परिसर ललितपुरमा चोरी मुद्दा दर्ता
२४) मिति २०६९।०९।०८ गते प्रहरी बृत्त कालिमाटीमा अभद्र मुद्दा दर्ता ।
२५) मिति २०७०।०३।१६ गते जिल्ला प्रहरी परिसर ललितपुरमा अभद्र मुद्दा दर्ता ।
२६) मिति २०७०।०४।०३ गते जिल्ला प्रहरी परिसर ललितपुरमा चोरी मुद्दा दर्ता ।
२७) मिति २०७१।०१।०२ गते प्रहरी बृत्त गौशालामा चोरी मुद्दा दर्ता ।
२८) मिति २०७१।०४।२२ गते काठमाण्डौ प्रहरी परिसरमा अभद्र मुद्दा दर्ता ।
२९) मिति २०७१।१२।१२ गते काठमाण्डौ प्रहरी परिसरमा अभद्र मुद्दा दर्ता ।
३०) मिति २०७२।०३।०७ गते प्रहरी बृत्त कालिमाटीमा अभद्र मुद्दा दर्ता ।
३१)मिति २०७२।०४।२६ गते प्रहरी बृत्त जनसेवामा अभद्र मुद्दा दर्ता ।
३२) मिति २०७२।०६।११ गते प्रहरी बृत्त लैनचैरमा चोरी मुद्दा दर्ता ।
३३) मिति २०७३।०९।०६ गते प्रहरी बृत्त स्वयम्भुमा चोरी मुद्दा दर्ता ।
३४) मिति २०७९।०१।११ गते जिल्ला प्रहरी परिसर ललितपुरमा अभद्र मुद्दा दर्ता ।
३५ मिति २०७९।०९।२१ गते प्रहरी बृत्त लैनचैरमा चोरी मुद्दा दर्ता ।
३६) मिति २०८०।०१।२४ गते प्रहरी बृत्त स्वयम्भुमा अभद्र मुद्दा दर्ता ।
३७) मिति २०८०।०५।३१ गते जिल्ला प्रहरी परिसर ललितपुरमा चोरी मुद्दा दर्ता ।