अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

देउवा समूहले जेठ १० गते सुदूरपश्चिम प्रदेशस्तरीय भेला गर्ने

देउवा समूहले जेठ १० गते सुदूरपश्चिम प्रदेशस्तरीय भेला गर्ने


काठमाडौँ-नेपाली काँग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाको समूहले सुदूरपश्चिम प्रदेशस्तरीय भेला गर्ने भएको छ। 

उक्त समूहले १० जेठमा प्रदेशस्तरीय भेला गर्ने भएको हो । भेला सुदूरपश्चिमको अस्थायी राजधानी धनगढीको सौराई स्क्वायरमा आयोजना गरिन लागेको हो। 

उक्त समूहले यसअघि निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काको गृह जिल्ला सुर्खेतमा कर्णाली प्रदेशस्तरीय दुई दिने विचार गोष्ठी सम्पन्न गरेको थियो ।