काठमाडौँ-श्रम संस्कृति पार्टीले प्रतिनिधि सभा बैठक बहिष्कार गरेको छ। आफूहरूको माग पूरा नगरी सभामुखले संसद्को कारबाही पेलेरै अघि बढाएसँगै उक्त पार्टीले सदन बहिस्कार गरेको हो।
अन्य प्रतिपक्षी पार्टीले भने संसद्मा नाराबाजी गरिरहेका छन्।

प्रतिक्रिया