अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

महावीर पुन विज्ञान प्रविधिमन्त्री बन्दै

महावीर पुन विज्ञान प्रविधिमन्त्री बन्दै


काठमाडौं-स्वतन्त्र सांसद महावीर पुन मन्त्री बन्ने भएका छन्। प्रधानमन्त्री वालेन्द्र शाह बालेनले पुनलाई विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयको जिम्मेवारी दिने भएका हुन्।

प्रधानमन्त्री बालेनकी प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले पुन मन्त्री बन्न लागेको पुष्टि गरिन्। ‘स्वतन्त्र सांसद महावीर पुन आज विज्ञान प्रविधि तथा नव प्रवर्तनमन्त्री बन्दै हुनुहुन्छ,’ दाहालले भनिन्। 

उनको शपथ आजै हुँदै छ।

सुशीला कार्की नेतृत्वको सरकारमा पुन शिक्षामन्त्री थिए । आफूले भनेअनुसारको सुधारको काम गर्न सहयोग नपाएपछि उनी राजीनामा दिएर चुनाव लड्न गएका थिए ।  उनले म्याग्दीबाट चुनाव जितेका थिए ।

Skip This