काठमाडौं-आज मन्त्रिपरिषद् विस्तार हुँदैछ। प्रधानमन्त्री बालेन शाहको सिफारिसका आधारमा गृहमा सुधन गुरुङ र विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रीमा प्रतिनिधिसभासदस्य महावीर पुनले शपथ लिँदैछन्।
शपथका लागि उनीहरू राष्ट्रपति कार्यालय शितलनिवास पुगेका छन्।












प्रतिक्रिया