काठमाडौं-गृहमन्त्री सुधन गुरुङले नारायणहिटी दरबार हत्या काण्डको अनुसन्धान अघि बढाउने निर्णय गरेका छन्। मन्त्रालयमा मंगलबार साँझ पदभार ग्रहण गर्दै उनले पहिलो चार निर्णयमा २०५८ सालमा भएको दरबार हत्या काण्डको अनुसन्धान गर्ने बताएका हुन् ।

प्रतिक्रिया