अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

पाँच सय नौ जना प्रहरी निरीक्षकको एकै पटक

पाँच सय नौ जना प्रहरी निरीक्षकको एकै पटक


काठमाडौं- प्रहरी प्रधान कार्यालयले पाँचसय नौ जना प्रहरी निरीक्षक (इन्सपेक्टर)हरूको एकैपटक सरुवा गरेको छ।

पहरी महानिरीक्षकको बुधबारको निर्णयअनुसार आगामी असार महिनादेखि तलब, भत्ता हाल सरुवा भएको दरबन्दीबाट पाउनेगरी प्रहरी निरीक्षकहरूको सरुवा गरिएको हो।

Skip This