अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

धुम्बाराहीमा राप्रपा केन्द्रीय कार्यसम्पादन समितिकाे बैठक

धुम्बाराहीमा राप्रपा केन्द्रीय कार्यसम्पादन समितिकाे बैठक


काठमाडौं-राष्ट्रिय प्रजातन्त्र पार्टी को केन्द्रीय कार्यसम्पादन समितिको बैठक काठमाडौँमा सुरु भएको छ।

केन्द्रीय कार्यालय धुम्बाराहीमा जारी बैठकमा आगामी असार ५ गतेबाट बस्ने केन्द्रीय कार्यसमिति बैठकका एजेन्डा तय गर्ने विषयमा छलफल भइरहेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए।

पार्टीका समसामयिक राजनीतिक विषय, संगठन सुदृढीकरण तथा आगामी रणनीतिबारे पनि बैठकमा प्रारम्भिक छलफल भइरहेको जनाइएको छ।

Skip This