अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

रास्वपा महाधिवेशनको निर्वाचन कार्यतालिका पुनः प्रकाशित (सूचीसहित)

रास्वपा महाधिवेशनको निर्वाचन कार्यतालिका पुनः प्रकाशित (सूचीसहित)


चितवन–राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को राष्ट्रिय महाधिवेशनअन्तर्गत निर्वाचन कार्यतालिका पुनः प्रकाशित गरिएको छ।

केन्द्रीय निर्वाचन आयोगले आइतबार महाधिवेशनको निर्वाचन कार्यतालिका पुनः सार्वजनिक गर्दै निर्वाचन प्रक्रियालाई निर्धारित समयतालिकाअनुसार अघि बढाइने जनाएको छ।

निर्वाचन आयोगका अनुसार महाधिवेशनमा नेतृत्व चयनका लागि आवश्यक सम्पूर्ण निर्वाचन कार्यक्रम समेटेर संशोधित तथा पुनः प्रकाशित कार्यतालिका जारी गरिएको हो। सो कार्यतालिकाअनुसार उम्मेदवारी दर्ता, दाबी–विरोध, उम्मेदवारी फिर्ता, अन्तिम नामावली प्रकाशन तथा मतदानलगायतका कार्यक्रम सञ्चालन हुनेछन्।

रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशन चितवनमा जारी रहेको छ। महाधिवेशनमार्फत नयाँ नेतृत्व चयन गर्ने तयारी भइरहेका बेला निर्वाचन आयोगले पुनः कार्यतालिका सार्वजनिक गरेको हो।

पुनः प्रकाशित निर्वाचन कार्यतालिका यसप्रकार छ :