अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

 रास्वपा सहमहामन्त्रीमा असिम शाह र हरि ढकाल विजयी

 रास्वपा सहमहामन्त्रीमा असिम शाह र हरि ढकाल विजयी


चितवन-रास्वपाको सहमहामन्त्रीमा हरि ढकाल र असिम शाह विजयी भएका छन्। चितवनमा भएको पार्टीको प्रथम महाधिवेशनमा उनीहरू विजयी भएका हुन्।

सहमहामन्त्री पुरुषका लागि शाह र ढकालसहित रमेश प्रसाईं, यज्ञमणि न्यौपाने, सुलभ खरेल, अशोककुमार चौधरी, मिलन लिम्बू, राजीव खत्री, विजय जैरु र हिमेश पन्त प्रतिस्पर्धी थिए। 

Skip This