अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

रास्वपा महिला सहमहामन्त्रीमा निशा डाँगी विजयी

रास्वपा महिला सहमहामन्त्रीमा निशा डाँगी विजयी


चितवन-राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महिलातर्फ सहमहामन्त्रीमा निशा डाँगी निर्वाचित भएकी छन्। चितवनमा भएको पार्टीको प्रथम महाधिवेशनमा उनी विजयी भएकी हुन्।

उनले ७३७ मत प्राप्त गरिन्। रास्वपा पदाधिकारीका लागि एक हजार २८९ मत परेको थियो।

महिला सहमहामन्त्रीतर्फ जुली यादव, विदुषी शर्मा, कामिनी कुमारी चौधरी, र रिमा विश्वकर्मा उनका प्रतिस्पर्धी थिए । 

Skip This