अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

तोसिमालाई हराउँदै रास्वपा उपसभापतिमा सोविता गाैतम विजयी

तोसिमालाई हराउँदै रास्वपा उपसभापतिमा सोविता गाैतम विजयी


चितवन-राष्ट्रिय स्वतन्त्र पार्टीको उपसभापतिमा सोविता गौतम विजयी बनेकी छन्। प्रत्यासी डा. तोसिमा कार्कीलाई पराजित गर्दै उनी उपसभापति निर्वाचित भएकी हुन्।

उनले ७८९ मत पाइन् । प्रतिस्पर्धी तोसिमा कार्कीले ५७२ मत प्राप्त गरिन् ।

पदाधिकारीका लागि दोस्रो चरणमा मतदान भएको थियो।

पदाधिकारीका लागि भएको मतदानमा १ हजार २८९ मत खसेको थियो ।

रास्वपा केन्द्रीय सदस्यमा २ हजार ९५९ मत खसेको थियो । यद्यपि प्रतिनिधिहरू मतदान नगरी फर्किएपछि पदाधिकारीमा मतदान गर्नेको संख्या ह्वात्तै घटेको हो ।

Skip This