अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नवनिर्वाचित केन्द्रीय सदस्यलाई सभापति रविले दिए प्रमाणपत्र र घण्टी उपहार

नवनिर्वाचित केन्द्रीय सदस्यलाई सभापति रविले दिए प्रमाणपत्र र घण्टी उपहार


काठमाडौँ–राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का नव निर्वाचित केन्द्रीय सदस्यहरूले पद तथा गोपनीयताको शपथग्रहण गरेका छन्। केन्द्रीय कार्यालय वनस्थलीमा सभापति रवि लामिछानेले निर्वाचित ६ जना पदाधिकारी र ९९ जना केन्द्रीय सदस्यलाई पद तथा गोपनीयताको शपथ गराएका हुन्। 

निर्वाचित सदस्यलाई सभापति रविले प्रमाणपत्र हस्तान्तरण तथा घण्टी उपहार दिएका थिए। चितवनमा असार ७ देखि १२ गतेसम्म भएको प्रथम महाधिवेशनबाट ९९ जना केन्द्रीय सदस्य निर्वाचित भएका थिए। 

Skip This