अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

२० वर्षपछि वीरेन्द्रको शालिक पुनस्र्थापना

२० वर्षपछि वीरेन्द्रको शालिक पुनस्र्थापना


काठमाडौं – बाँकेको नेपालगन्जमा दोस्रो जनआन्दोलनको बेला फोरेर फालिएको पूर्व राजा वीरेन्द्र शाहको शालिक २० वर्षपछि पुनः स्थापना गरिएको छ ।

नेपालगन्ज उपमहानगरपालिका–१ धम्बोजी चोकमा रहेको शालिक आन्दोलनकारीले हटाएका थिए । अहिले सोही ठाउँमा शालिक निर्माण गरेर आज अनावरण गरिएको त्यहाँस्थित पत्रकार शरण कर्माचार्यले बताए । नेपालगंज भर्खरै राप्रपा त्यागेर दुर्गा प्रसाईंसँग अभियानमा लागेका नेता धवल शमशेर राणाको गृहनगर हो ।

Skip This