अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मन्त्रिपरिषद्को बैठक आज दिउँसो ३ बस्दै

मन्त्रिपरिषद्को बैठक आज दिउँसो ३ बस्दै


काठमाडौं – मन्त्रिपरिषद्को बैठक आज दिउँसो ३ बस्ने भएको छ। प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले २०८३ साउन १३ गते बुधबार ३ बजेका लागि बैठक डाकेका हुन्।

बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबार बस्नेछ।

बैठकमा सरकारका नियमित कामकारबाही, समसामयिक राजनीतिक तथा प्रशासनिक विषयहरूबारे छलफल हुनुका साथै केही महत्त्वपूर्ण निर्णयहरू हुन सक्ने जनाइएको छ ।