अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

राष्ट्रपति भेट्न प्रधानमन्त्री बालेन शीतल निवासमा

राष्ट्रपति भेट्न प्रधानमन्त्री बालेन शीतल निवासमा


काठमाडौं-प्रधानमन्त्री बालेन शाह राष्ट्रपति रामचन्द्र पौडैल भेट्न शितल निवास पुगेका छन्।

प्रधानमन्त्री शाहले सुनसरीको देवानगञ्ज, सिरहा लगायतका क्षेत्रमा भएका पछिल्ला दुःखद घटनाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै देशवासीका नाममा विशेष सम्बोधन गरेलगत्तै प्रधानमन्त्री बालेन राष्ट्रपति पौडैललाई भेट्न शितल निवास पुगेका हुन् ।

सो भेटवार्ताका क्रममा उनीहरूबीच मुलुकको समसामयिक विषयवस्तुहरूमा छलफल भएको प्रधानमन्त्री शाह सचिवालयले जनाएकाे छ।