अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

दुर्गा प्रसाईं पक्राउ

दुर्गा प्रसाईं पक्राउ


काठमाडौं -अभियन्ता एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईं पुनः पक्राउ परेका छन् ।

उपत्यका अपराध अनुसन्धान कार्यालय टेकु र जिल्ला प्रहरी परिसर कार्यालय भक्तपुरको टोलीले आइतबार राति पक्राउ गरेको हो । उनलाई भक्तपुरस्थित निवासबाटै पक्राउ गरिएको हो ।

उनी विभिन्न आरोपमा यसअघि पनि पटक पटक पक्राउ पर्दै आएका छन् ।