अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कांग्रेस संसदीय दलको बैठक सुरु

कांग्रेस संसदीय दलको बैठक सुरु


 काठमाडौं-नेपाली कांग्रेस संसदीय दलको बैठक सुरु भएको छ। पार्टी संसदीय दलको कार्यालय सिंहदरबारमा केही समय अघि मात्रै बैठक सुरु भएको हो ।

बैठकमा समसामयिक राजनीतिक घटनाक्रम, सरकारले गरेका पछिल्ला निर्णयहरू लगायत विषयमा छलफल हुने जनाएको छ।

दलका नेता भीष्मराज आङ्देम्बेको अध्यक्षतामा सुरु भएको बैठकमा पार्टीका महामन्त्री प्रदीप पौडेल सहभागी छन् ।