अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

रास्वपा संसदीय दलको बैठक जारी

रास्वपा संसदीय दलको बैठक जारी


काठमाडौं-राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलको बैठक बसिरहेको छ। रास्वपा सभापति रवि लामिछानेले बाेलाएको बैठक संसदीय दलको कार्यालय सिंहदरबार छलफल जारी छ।

सरकारको काम र संसदीय भूमिका प्रभावकारी बनाउने विषयमा छलफल सम्बन्धमा मन्त्री र सांसदहरूलाई बैठकमा अनिवार्य उपस्थित हुन सभापति लामिछानेले निर्देशन गरेको थियो । बैठकमा सबै मन्त्रीहरू सहभागी भएका छन्। यद्यपि, संसदीय दलको नेता समेत रहेका प्रधानमन्त्री बालेन शाह भने बैठकमा सहभागी छैनन्।

बैठकमा पछिल्ला गतिविधिको समीक्षा, संसदीय भूमिका, सरकारको काम लगायतबारे छलफल हुनेछन्।