अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

राष्ट्रपतिसमक्ष निर्वाचन आयोगको वार्षिक प्रतिवेदन पेस

राष्ट्रपतिसमक्ष निर्वाचन आयोगको वार्षिक प्रतिवेदन पेस


काठमाडौँ-निर्वाचन आयोगले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष वार्षिक प्रतिवेदन पेस गरेको छ। प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्कीले बुधबार आयोगको वार्षिक प्रतिवेदन पेस गरेका हुन्। 

राष्ट्रपति कार्यालयले एक विज्ञप्ति जारी गर्दै नेपालको संविधानको धारा २९४ बमोजिम प्रमुख आयुक्त कार्कीले आयोगको वार्षिक प्रतिवेदन पेस गर्नुभएको जनाएको छ।