अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

हुएस्का रियल मड्रिडसँग पराजित

हुएस्का रियल मड्रिडसँग पराजित

appharu
0
Shares

काठमाडौं । शीर्ष स्थानको होडमा रहेको रियल मड्रिडले स्पेनिस ला लिगा फुटबल अन्तर्गत शनिबार राति भएको खेलमा पुछारको हुएस्कालाई २–१ ले पराजित गरेको हो ।

४८ औँ मिनेटमा गालान गिलको गोल गरेका थिए । त्यसपछि पछि परेको रियल मड्रिडका लागि राफायल वारानेले दुई गोल गरे ।

राफायलले ५४ र ८४ औँ मिनेटमा गोल गरेका हुन् ।