अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

घरेलु मैदानमा लिभरपुल म्यानचेस्टर सिटीसँग पराजित

घरेलु मैदानमा लिभरपुल म्यानचेस्टर सिटीसँग पराजित

appharu
0
Shares

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलको उपाधि होडमा रहेको म्यानचेस्टर सिटीले जित दर्ता गरेको छ ।

आइतबार राति भएको खेलमा म्यानचेस्टर सिटीले लिभरपुललाई उसकै घरेलु मैदानमा ४–१ ले पराजित गरेको हो ।

पहिलो हाफमा दुवै तर्फबाट गोल हुन सकेन । तर दोस्रो हाफमा सिटीले चार तथा लिभरपुलले एक गोल गरेको हो ।