अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

इंग्लिस प्रिमियर लिग: चेल्सी र टोटनह्याम विजयी

इंग्लिस प्रिमियर लिग: चेल्सी र टोटनह्याम विजयी

appharu
46
Shares

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत आइतबार राति भएका खेलमा चेल्सी र टोटनह्याम विजयी भएका छन् ।

अवे मैदानमा भएको खेलमा चेल्सीले शेफिल्ड युनाइटेडलाई २–१ ले पराजित गरेको हो ।

यस्तै अर्को खेलमा जोसे मोरिन्होको टिम टोटनह्यामले वेष्ट ब्रोमलाई २–० ले पराजित गरेको छ ।

जितपछि २२ खेलबाट ३६ अंकसहित टोटनह्याम आठौँ तथा २३ खेलबाट ३९ अंकसहित चेल्सी पाँचौँ स्थानमा उक्लिएका छन् ।