अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

पुष्कल र विष्णुमायाको ‘माया चोखो छ’ सार्वजनिक

पुष्कल र विष्णुमायाको ‘माया चोखो छ’ सार्वजनिक


काठमाडौं- गायक गायिका पुष्कल शर्मा र बिष्णुमायाँ पौडेलको स्वर रहेको गीत ‘माया चोखो छ’ सार्वजनिक भएको छ । म्युजिक भिडियोसहित सार्वजनिक गीतमा महेन्द्र विश्वकर्माको शब्द, विमल डाँगीको संगीत रहेको छ ।

स्माइल धिताल, विष्णु माया पौडेल, सरिता राजउपाध्यायको अभिनय रहेको भिडियोमा बबिता श्रेष्ठले निर्देशन गर्नुभएको हो ।

दीपक गिरीको छायाँकन रहेको भिडियो प्रियसी म्युजिक प्रा.लिले बाहिर ल्याएको हो ।