अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रधानमन्त्री ओली कञ्चनपुरमा, औद्योगिक क्षेत्रको शिलान्यास गर्नुहुने

प्रधानमन्त्री ओली कञ्चनपुरमा, औद्योगिक क्षेत्रको शिलान्यास गर्नुहुने


कञ्चनपुर- प्रधानमन्त्री केपी शर्मा ओली महेन्द्रनगर आउनु भएको छ । उहाँ बेदकोट नगरपालिकास्थित दैजी छेला औद्योगिक क्षेत्रको शिलान्यासका लागि महेन्द्रनगर आउनु भएको हो ।

नेकपाका अध्यक्षसमेत रहनुभएका ओली महेन्द्रनगर आउनु भएसँगै यहाँको सुरक्षा व्यवस्था चुस्त पारिएको छ ।

प्रधानमन्त्रीको आवागमनलाई मध्यनजर गर्दै जिल्लामा करिब १२ सयको हाराहारीमा सुरक्षाकर्मी परिचालन गरिएको कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले जानकारी दिनुभयो ।