अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

पूर्वमिस नेपाल खतिवडाले हार्वर्ड विश्वविद्यालयमा पढ्ने

पूर्वमिस नेपाल खतिवडाले हार्वर्ड विश्वविद्यालयमा पढ्ने


काठमाडौं- पूर्वमिस नेपाल शृंखला खतिवडाले विश्वकै चर्चित विश्वविद्यालय हार्वर्डमा पढ्नु हुने भएको छ । उहाँले अमेरिकाको बोस्टनमा रहेको हार्वर्ड विश्वविद्यालयमा खतिवडाले अर्बान प्लानिङ (सहरी विकास योजना) विषयमा स्नातकोत्तरमा पढ्न पाउनु हुने भएको हो ।

हार्वर्डबाट अध्ययनको लागि स्वीकृति पाएसँगै श्रृंखलाले सामाजिक सञ्जाल इन्स्टाग्राममा खुसियाली आदानप्रदान गर्नु भएको छ । ‘यो मेरा लागि अहिलेसम्मकै खुसीको कुरा हो। कसरी व्यक्त गरुँ?,’ श्रृंखलाले लेख्नु भएको छ ।

खतिवडा सन् २०१८ मा मिस नेपाल बन्नु भएको थियो ।